दफा २९
नक्कल प्रमाणित गर्ने कार्यविधि
नोटरी पब्लिकले सक्कल कागजातको नक्कल प्रमाणित गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।